Rule 117
हानी नोक्सानी पु¥याउन नहुने
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए
तापनि कुनै पनि कर्मचारीले असावधानीसाथ वा अनुशासनमा नरही वा जानाजान
त्रुटीपूर्ण ढंगबाट काम गरी नेपाल सरकार वा सरकारी कार्यालयलाई कुनै प्रकारको हानी
नोक्सानी पुर्याउनु हुँदैन ।